तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

दोलखा । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी दिएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि … Continue reading तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’